६ आश्विन २०८०, शनिबार | September 24, 2023

बुद्ध र बुद्धभूमि नेपालको चिनारी संसारभर पुर्‍याउन सक्ने ‘बुद्ध सादर बन्दना’ सार्वजनिक

काठमाडौं । बुद्ध र बुद्धभूमि नेपालको चिनारी संसारभर पुर्‍याउन सक्ने ‘बुद्ध सादर बन्दना’ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । हालै गायिका देविका बन्दनाले सार्वजनिक गरेको नेपाली भाषाको गीत ‘बुद्ध सादर बन्दना’ले दर्शक तथा स्रोताको मन जित्न सफल भएको दाबी गरिएको छ । गायिका देविका बन्दनाको स्वरको उक्त गीतमा डा।दिनबन्धु शर्मा तथा गायिका बन्दनाको शब्द सृजना…