१५ जेष्ठ २०८३, शुक्रबार | May 29, 2026

गायक तथा अभिनेता प्रशान्त तामाङको ४२ वर्षको उमेरमा असामयिक निधन

काठमाडौं । नेपाली मूलका चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको असामयिक निधन भएको छ । ४२ वर्षको उमेरमा उनको आज भारतको राजधानी दिल्लीमा निधन भएको संगीतकार राजेश घतानीले जानकारी दिएका छन् । घतानीका अनुसार तामाङको निधन कार्डियाक अरेस्टका कारण भएको हो । उनको निधनको खबरले नेपाली तथा भारतीय संगीत र चलचित्र क्षेत्रमा शोकको लहर फैलिएको…