२८ बैशाख २०८१, शुक्रबार | May 10, 2024

नेपालगन्जमा ‘ म्यूजिक फर हार्मोनी ’हुने

नेपालगन्ज । नेपालगन्जमा पहिलो पटक ‘ म्यूजिक फर हार्मोनी ’ ( सद्भावका लागि संगीत) कार्यक्रम हुने भएको छ । अन्तरालको व्यवस्थापनमा नेपाल कल्चर फेस्टिवलको अवसर पारेर ‘ म्यूजिक फर हार्मोनी ’ गर्न लागिएको हो । म्यूजिक फर हार्मोनीकालागि राष्टि«य अन्तराष्ट्रिय रुपमै ख्यातिप्राप्त व्याण्ड ‘कुटुम्व ’ तथा गायिका झुमा लिम्बु र रैथाने व्याण्डले पहिलो पटक सहकार्य…