बुटवल । राष्ट्रिय लोक तथा दोहारी गीत प्रतिष्ठान नेपाल रुपन्देहीको आयोजनामा भएको बृहत खुल्ला तीज गीत प्रतियोगिताको उपाधी तिनाउ ईंग्लिस बोर्डिङ स्कुलले हात पारेको छ । बिहिबार बुटवलमा आयोजना गरिएको प्रतियोगितामा तिनाउ बोर्डिङ प्रथम हुदै नगद १५ हजार ५ सय १५ रुपैया सहित प्रमाणपत्र प्राप्त गरेको हो । यस्तै द्वितिय ज्ञानगङ्गा पाठशालाले नगद ८ हजार…