१ बैशाख २०८३, मंगलबार | April 15, 2026

बुटवल रक्सको म्यूजिकल कन्सर्ट द ओरिजिनल: सम्पन्न

बुटवल । बुटवल रक्सको म्यूजिकल कन्सर्ट द ओरिजिनलस्: सम्पन्न भएको छ । कार्यक्रम बुटवल, पाल्पा, भैरहवा सेरोफेरोमा रहेका संगीतिक व्याण्डहरुको साझा समूह बुटवल रक्सको आयोजनामा सो कार्यक्रम शनिबार बुटवलको द कन्सेप्टमा भएको हो । सक्रियताका साथ अगाडि बढेको सांगीतिक समूहले लाइभ म्यूजिक कन्सर्टमा ६ वटा ब्याण्डले २ दर्जन बढी गीत प्रस्तुत गरेको बुटवल रक्सका अध्यक्ष…