२५ चैत्र २०८२, बुधबार | April 8, 2026

वास्तविक कथामा आधारित फिल्म ‘गोरखा’ मा बलिउड नायक अक्षयकुमारले अभिनय गर्ने

एजेन्सी । बलिउड नायक अक्षर कुमारले वास्तविक कथामा आधारित फिल्म 'गोरखा' मा काम गर्ने भएका छन् । आनन्द एल रायले निर्माण गर्न लागेका गोरखा फिल्मको पोस्टर सार्वजनिक भएको छ । गोर्खा रेजिमेन्टका मेजर जेनरल इयान कार्डोजोको जीवनीमा आधारित यो फिल्मको पोस्टर शुक्रबार सार्वजनिक भएको हो । यो फिल्म वास्तविक कथामा आधारित हुने बताइएको छ ।…