बुटवल । लोकगीत अर्थात लोकले गाउने, लोकले मन पराउने र अझ भनौ माटोको गीत ! जातजाती र ठाउँ अनुसार लोकगीत फरक फरक हुन्छन । सालैजो, कौडा, झ्याउरे, रोईला, ठाडो भाका, काठे गीत लगायत अन्य धेरै गीत छन् । हिजोको कठिन कालखण्डलाई पार गर्दै आज लोक दोहोरी गीतले पनि आफ्नो स्थान जमाइसकेका छन् । प्रविधि विकाससँगै…