११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

‘माग्ने राजा’को ‘त्यो मिठो जोवन’ सार्वजनिक

काठमाडौं । कलाकार केदार घिमिरे (माग्ने बुढा) र अभिनेत्री वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको चलचित्र ‘माग्ने राजा’को गीत सार्वजनिक भएको छ । ‘त्यो मिठो जोवन’मा दीपक शर्माको शब्द तथा संगीत छ । रचना रिमाल र सविन सुवेदीको स्वर छ । भिडियोमा केदार र वर्षा फिचर्ड छन् । यो चलचित्रबाट निर्देशक ऋषि लामिछाने आठ वर्षपछि निर्देशनमा…