२० कार्तिक २०८३, शुक्रबार | November 6, 2026

प्रादेशिक महोत्सव २०८१ सातौं दिन : चक्र बमको गीतमा महोत्सव बन्यो देउडामय

नेपालगन्ज । बुधबार सूर्यास्त हुँदै थियो । प्रादेशिक महोत्सवको अन्तिम कलाकार चक्र बम आधा दर्जन गीत गाएर विदावारीको चरणमै थिए । घर फर्कँनेको लर्को थियो । गायक बमले जब भन् साली तेरी दिदी काँ छ...देउडा गीत गाउन थाले मञ्चमै दुई वटा समूहको नाच बन्यो । गायिका भूमिका गिरी, उद्घोषक शोभा त्रिपाठी, ओविराज आचार्य, समीरमान श्रेष्ठको…