१७ बैशाख २०८१, सोमबार | April 29, 2024

‘फुल और काँटे’ की हिरोइन १२ बर्ष पछि बलिउडमा

मुम्बई । भनिन्छ, हरेक अभिनेत्रीको आ-आफ्नै समय हुन्छ । के तपाईलाई अजय देवगनको सह-अभिनेत्री मधु शाह याद छ ?  हो उनै मधु शाह, जो फिल्म फुल और काँटेमा १९९१ मा देखिएकी थिइन् । हालै उनको  नयाँ फिल्म 'अन कट ' को टिजर सार्वजनिक भएको छ र जुन फिल्मवाट उनले आफ्नो दमदार अभिनयले दर्शकलाई निकै प्रभावित…