१६ बैशाख २०८१, आइतबार | April 29, 2024

मदिरा पिएर कुटपिटमा उत्रिएका कलाकार ‘म्याकुरी’ पक्राउ

इटहरी ।  मदिरा पिएर कुटपिटमा उत्रिएको आरोपमा कलाकार पवन खतिवडा (म्याकुरी) प्रहरी हिरासतमा पुगेका छन् । इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार मंगलबार राति मोरङको बेलबारी नगरपालिका-१ स्थित एक होटलमा मदिरा पिएर कुटपिटमा उत्रिएपछि उनलाई पक्राउ गरेर हिरासतमा राखिएको हो । बेलबारीका इन्सपेक्टर खगेन्द्र धमलाका अनुसार ‘म्याकुरीसहित दुई जनालाई  बेलबारीका एक युवालाई कुटपिट गरेको पाएपछि पक्राउ…