२० कार्तिक २०८३, शुक्रबार | November 6, 2026

रहेनन् ‘माइतीघर’ फिल्मका अभिनेता सीपी लोहनी

काठमाडौं । निजी क्षेत्रले निर्माण गरेको नेपालको पहिलो सिनेमा 'माइतीघर'का अभिनेता सिपी लोहनीको सोमबार निधन भएको छ । लोहनीको आज मध्यान्ह १.३० बजे मृत्यु भएको हो । विगत ६-७ वर्ष यता लोहनी पार्किन्सन तथा अल्जाइमर रोगबाट पीडित लोहनी केही दिन अगाडि अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना भएका थिए । उनको आजै पशुपतिस्थित आर्यघाटमा अन्तेष्टि गरिने जानकारी…