२० कार्तिक २०८३, शुक्रबार | November 6, 2026

एघारौँ दीप गायन तारा फागुन ४ र ५ गते

बुटवल । बुटवल-८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कुलले एघारौँ दीप गायन तारा प्रतियोगिता गर्ने भएको छ । विद्यालयले आज पत्रकार सम्मेलन गरी आउँदो फागुन ४ र ५ गते रुपन्देही क्षेत्र भित्रका माध्यमिक विद्यालयका कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीहरू सहभागी हुन पाउने गरी प्रतियोगिता आयोजना गरेको जनाएको छ । कार्यक्रममा विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले…