मुम्बइ । प्रशान्त वर्माको सुपरहिरो फिल्म हनुमान १२ जनवरीमा रिलिज भएको थियो । तेजा सज्जा, वरलक्ष्मी सरथकुमार, अमृता अय्यर र विनय राई अभिनित यो फिल्मले विश्वभर बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ । निर्माताहरूले अयोध्याको राम मन्दिरको लागि बिक्री हुने प्रत्येक टिकटमा ५ रुपैयाँ दिने वाचा गरेका थिए र उनीहरू अहिले त्यो पूरा गरेका छन्…