२० मंसिर २०८२, शनिबार | December 7, 2025

अनमोल केसीलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति, प्रहरीबाट हाजिरी जमानीमा रिहा

काठमाडौं । अभिनेता अनमोल केसीलाई जिल्ला अदालत काठमाडौंले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ। आइतबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश कृष्ण प्रसाद सुवेदीले केसीलाई थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएका हुन्। केसीलाई शुक्रबार पक्राउ गरिएको थियो। शनिबार सार्वजनिक बिदा भएकाले उनलाई आज अदालतमा उपस्थित गराइएको हो। तीन दिन म्याद पाएकाले केसीलाई सोमबार…