२० कार्तिक २०८३, शुक्रबार | November 6, 2026

‘पाँच सय करोड क्लब’मा स्थान बनाएका चार फिल्म

काठमाडौं । बक्स अफिस कलेक्सनमा पाँच सय करोड बलिउड फिल्म सर्वाधिक सफल मानिन्छन् । अहिलेसम्म बलिउडका चार फिल्म मात्रै ‘पाँच सय करोड क्लब’ प्रवेश गरेका छन् । बलिउडका किङ खान शाहरुखका दुई फिल्मलाई ‘पाँच सय करोड क्लब’ को सफल मिलेको छ । बलिउडका ‘स्टार’ उनै मात्र हुन् जसको दुई फिल्मले यो सफलता हात परेको छ…