काठमाडौं । काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै नेपाली चलचित्र 'बगान' को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक एकल आमाको संघर्ष, सामाजिक द्वन्द्व, चाहना र सन्तान प्रतिको दायित्वलाई देखाईएको छ । ट्रेलरमा आमाको भूमिकामा रहेकी करिश्मा मानन्धर र छोरीको भूमिकामा रहेकी प्रमिला कार्कीको अभिनयले प्रसंशा बटुलेको छ । आयोजित कार्यक्रममा ट्रेलर देखाईएपछि उनीहरू दुवैलाई बधाई दिईएको…