१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

जन्मदिनमा म्युजिक भिडियो ‘नसाँचो बोलेउ तिमी’ सार्वजनिक

खजुरा । पेशाले एम्बुलेन्स चालक रहेका कलाकार मोडल राजु सुनारले आफ्नो जन्मदिनको अवसर पारेर नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन् । बर्दिया बढैयाताल २ जमुनी सितापुर स्थायी घर भई हाल नेपालगन्ज बस्ने मोडेल कलाकार सुनारलले आज एक समारोबीच म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । सार्वजनिक गरिएको नेपाली आधुनिक गीत 'नसाँचो बोलेउ तिमी' मा चर्चित गायक…