४ श्रावण २०८३, सोमबार | July 21, 2026

अन्तरालमा पलेटी कस्दै बीपीका कवितामा भिजे दर्शकस्रोता

नेपालगन्ज । हुरीमा पनि जीवनगीत गुनगुनाइरहनेछु झरीको पनि यात्रागान सुनाइरहनेछु आफ्नै तरंगहरूदेखि भागिहिड्ने छैन मर्न तयार हुनेछु, तर माटो छोड्ने छैन एकदिन रुख हुनेछु । ... ... ... कवि बीपी अस्तुले नेपालगन्जमा आयोजित अन्तरालको कविता वाचन कार्यक्रममा आत्मानुभूति प्रधान कविता ‘एकदिन रुख हुनेछु’ वाचन गर्दै गर्दा हलमा खचाखच भरिएका साहित्यानुरागी एकाग्र भएर सुनिरहेका थिए ।…