नेपालगन्ज । बाँकेको नेपालगन्जमा ५ तारेको लक्ष्य सहित निर्माणाधिन होटल पौवाले नेपालगन्जमा पहिलो पटक 'न्यु इयर इभ' आयोजना गर्ने भएको छ । अंग्रेजी नयाँ वर्ष २०२६ को स्वागतमा पौवाले नेपालगन्जमा न्यु इयर इभ आयोजना गर्ने भएको हो । कार्यक्रमका बारेमा जानकारी दिन आज नेपालगन्जमा पत्रकार भेटघाट गर्दै होटल पौवा नेपालगन्जमा प्रबन्धक गिरीराज पाण्डेले ४ हजार…