४ पुस २०८२, शुक्रबार | December 20, 2025

‘तीजको गीत परिवारसँगै बसेर सुन्न र हेर्न नसक्ने खालका आए’

‘हाम फालेर मरौँकी त्रिशुलीको पानीमा’ घरमा बसु सौता त माइत सानीमा’ ‘सबले गर्छन् घर माइत आफ्नो बरै छैनन् कोही’ ‘लेख्या रैछ कर्ममै बाच्नुपर्ने रोइ’ काठमाडौं । गायिका शर्मिला गुरुङले गाएको यो गीतले महिलाको बेदना बोलेको छ । सङ्गीतकार राजकुमार बगरले सङ्कलन गरेको यो शब्दमा भनिएजस्तै महिलाका बेदनाका तीज गीत पछिल्लो समय कमै सङ्कलन गरिन्छ ।…