२८ बैशाख २०८१, शुक्रबार | May 10, 2024

लोक गायक बमबहादुर कार्कीको ‘बामरी’ तीजी गीत बजारमा, मौलिकता र संस्कृति बिगारेकोमा कार्की चिन्तित

बुटवल । बरिष्ठ लोक गायक बम बहादुर कार्कीले पछिल्लो समय लोक गायनमा आएको बिकृतिले आफुलाई दिक्क बनाएको बताएका छन् । खबुरकुरासँग कुरा गदै उनले तीजका गीतका नाममा होस् वा अरु कुनै लोक गायन, प्राय सबै गीतहरुले नेपाली कला संस्कृति र परम्परालाई धज्जि उडाएको बताए । नेपाल कला, संस्कृति र मौलिकताले धनी देश भएका हुँदा स्वदेशकै…