२८ बैशाख २०८१, शुक्रबार | May 10, 2024

पहिलो पटक “तीज प्रवचन” सार्वजनिक (भिडियो सहित)

बुटवल । प्राध्यापक तथा गायक योगराज पोखरेलले हिन्दुनारीहरुको बिशेष पर्व हरितालिका तीजको अवसर पारेर "तीज प्रवचन" सार्वजनिक गरेका हुन् । बिशेष गरेर तीजपर्वको बारेमा र महत्व अनि अतित र बर्तमानलाई यस प्रस्तुतिमा स्पष्ट संग बुझ्न सकिन्छ । स्वर्गीय बाचन शिरोमणि नारायण पोखरेलबाट प्रभावित योगराज, बाचन शैली नारायण पोखरेल कै अनुसरण गरेका छन । अघिल्ला वर्षहरुमा…