काठमाडौ । अहिलेसम्म देखिएको र सुनिएको प्रेम कहानी भन्दा फरक प्रेम कहानी रहेको दाबी गरिएको बलिवुड फिल्म इश्क पस्मिना आगामी सेप्टेम्बर २३ मा रिलिज हुँदैछ । फिल्म कम्पनी कृष्ण शान्ति प्रोडक्सन हाउसले निर्माण गरेको फिल्म ञइश्क पस्मिना झको पोस्टर सार्बजनिक गर्दै निर्माण पक्षले यो फिल्मले सबैको मन जित्न सफल हुने दाबी गरेको छ । बलिवुड…