११ जेष्ठ २०८३, सोमबार | May 26, 2026

भोलिदेखि बुटवल १२ ढवाहामा रमाइलो मेला सञ्चालन हुँदै

बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर १२ ढबाहमा भोलीदेखि रमाइलो मेला सञ्चालन हुने भएको छ । जय माता दि एम्युजमेन्ट एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालिले बुटवल-१२ ढबाहामा रहेको पीस पार्कमा रमाइलो मेला गर्न लागेको हो । पीस पार्क क्षेत्रको प्रचारप्रसार गर्दै संस्कृति संरक्षणको लागि मेला आयोजना गरिएको बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रालिका प्रबन्ध निर्देशक राजवीर जैसवालले…