२० कार्तिक २०८३, शुक्रबार | November 6, 2026

नेपालगन्जमा आजबाट तिज नृत्य प्रतियोगितासँगै फेसन सो र मिसेज नेपालगन्जको अडिसन

नेपालगन्ज । ठुलो राशी पुरस्कार भएको तिज नृत्य प्रतियोगिता सगै फेसन सो र मिसेज नेपालगन्जको अडिसन आज देखि नेपालगन्जमा सुरु हुने भएको छ । अवधि मिडिया ग्रुप प्रा.लि द्धारा सन्चालित जी नेपाल फोरके टेलिभिजनले ५१ हजार पुस्कार राशीको तिज नृत्य प्रतियोगितासँगै फेसन सो र मिसेज नेपालगन्ज आयोजना गर्न लागेको हो । उक्त प्रतियोगितामा गृहिणी महिलाहरुले…