११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

शेरबहादुर देउवा – छैठौँ पटक कांग्रेस संसदीय दलमा निर्वाचित

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको संसदीय दलको नेतामा निर्वाचित भएका छन्। पार्टीको संसदीय दलको नेताका लागि भएको मतदानमा देउवाले अर्का उम्मेदवार पार्टीका महामन्त्री गगनकुमार थापालाई पराजित गरी निर्वाचित भएका हुन् । सभापति देउवा यो सँगै छैठौँ पटक पार्टीको संसदीय दलको नेता बनेका छन् । यस अघि उनी विसं २०५१, २०५८,…