२ जेष्ठ २०८१, बुधबार | May 15, 2024

सांसदहरुसँग यातायात मजदुरको गुनासो : गाडी चलाउने वातावरण बनाइदेऊ, बाँच्नै गार्‍हो भो !

काठमाडौं । यातायात क्षेत्रका मजदुरहरुले समस्या सम्बोधन नभए टाउकोमा कफन बाँधेर सडकमा उत्रिने चेतावनी दिएका छन् । लकडाउन भएको १ सय ७ दिन वितिसक्दा पनि यातायात मजदुरहरुका समस्या सरकारले नसुनेको भन्दै यस्तो चेतावनी दिएका हुन् । बुधबार संसदको विकास तथा प्रविधिसमितिमा भएको छलफलमा अखिल नेपाल मजदुर संघका वरिष्ठ उपाध्यक्ष दीपक केसीले समुन्नत मान्छेले चढ्ने गाडी…