१७ बैशाख २०८१, सोमबार | April 29, 2024

मल र बीउ अभावकै बीच रोपाईंमा व्यस्त छन् किसान, भैंसेपाटीमा रमाए वामदेव र तुलसा

काठमाडौं । आज असार १५, अर्थात राष्ट्रिय धान दिवस । विभिन्न कार्यक्रम गरी देशैभर धान दिवस मनाइएको छ । कृषि विभाग, कृषि अनुसन्धान परिषद्ले ललितपुरको खुमलटारमा औपचारिक कार्यक्रम आयोजना गरी रोपाईं महोत्सब मनाएको छ । कोरोना भाइरसको महामारी र सलह किराको त्रासकाबीच पनि किसानलाई प्रोत्साहन गर्न कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएका छन् । कार्यक्रममा उपस्थित…