बर्दिया । राजापुर नगरपालिका ५ की रेनु कुर्मीको आर्थिक अवस्था अत्यन्त नाजुक थियो । उनी श्रीमान् सँगै भारतमा ज्यालामजदुरी गरी घरपरिवार चलाउने गर्थिन् । घरमा बुढी आमा सँग दुई छोरा छोडेर भारतमा कामगर्ने उनीहरु , श्रीमान् विरामी परेपछि घर फर्किए । लिभरमा खराबी र जन्डिस देखिएपछि भारतको लखनउ सम्म औषधीका लागि पुर्याए पनि उपचार सफल…