२९ असार २०८३, सोमबार | July 14, 2026

मुलुक जोगाउने विजयी यात्राको गौरबगाथा, बुटवलको चिनारी जितगढी किल्ला

इतिहास जित्नेहरुको मात्र लेखिन्छ भन्ने पुरानो कहावतलाई विस्थापन गर्दै नेपालको एक अभेद्ध इतिहासमा भने पराजयको मात्र इतिहास कोरिएको पाइएको छ । युद्धमा पराजय भोग्न बाध्य योद्धाहरुको इतिहास लेखिरहँदा युद्धमा जित्दै दुश्मनहरुलाई लखेट्न सफल योद्धाको इतिहास भने ओझेलमा परेको छ । गोर्खा राज्यको बिस्तार गर्दै विशाल नेपाल बनाउने अभियानलाई नै प्रभावित पार्नेगरी पराजयको इतिहास सुन्दर अक्षरमा…