१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

कोशीटप्पुबाट चितवन ल्याएको अर्ना : न फस्टायो, न मोटायो

चितवन । कोशी टप्पु वन्यजन्तु आरक्षबाट चितवन ल्याइएका अर्ना न फस्टाउन सकेका छन् न त मोटाउन नै । चितवन राष्ट्रिय निकुञ्जको पदमपुर क्षेत्रमा खुल्ला खोर बनाएर अर्ना राखिएका छन् । विसं २०७३ मा आरक्षबाट १२ वटा र जावलाखेल चिडियाखानाबाट तीन वटा अर्ना ल्याइएका थिए । त्यतिबेला तीन भाले र १२ पोथी ल्याइएका हुन् । त्यही…