१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

कोरोना संक्रमित एक पत्रकारको बकपत्र : आइसोलेसनमा आएपछि भाग्यो कोरोनाको डर

बुटवल । ‘जानु जी, तपाईंलाई कस्तो छ ? मनोबल यसरी नै उच्च राख्नुहोला, हामी साथमा छौं है ।’ बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले टेलिफोनमा मेरो बारेमा हालखबर सोध्नुभयो । आइसोलेसनलाई अझ व्यवस्थित बनाउन के गर्नुपर्छ भन्ने बारेमा पनि केही कुरा भयो । नगर प्रमुखले मलाई यसो भनिरहँदा आइसोलेसन सेन्टरमा हाम्रो रेखदेखमा रहेका उपमहानगरका स्वास्थ्यकर्मीहरु र…