४५ वर्ष पहिले पञ्चायती शासकको लापरवाहीले नक्साबाट हराएको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई नेपालको भुगोलभित्र समेट्दै राज्यले नक्सा सच्याएको छ । नयाँ नक्शाले संवैधानिक मान्यता प्राप्त गरेको छ । ठुला छिमेकी भन्दै आत्मसमर्पणको शैलीमा विगतमा गरिएको गल्तीलाई सच्याएर जसरी नेपाली नागरिकको स्वाभिमान उँचो बनाइएको छ, त्यसरी नै नेपालका विभिन्न स्थानमा छिमेकीले शब्दजाल बुन्दै मिचेको भुमि…