पर्सा । नेपालको सीमा बारम्बार अतिक्रमण गरिरहेको भारले फेरि पर्साको ठोरीमा अर्को हर्कत गरेको छ । नेपालको सार्वभौमसत्तामाथि हस्तक्षेप गर्दै भारतीय बर्दिधारी सुरक्षा फौज ठोरीस्थित नेपाली सिमाभित्र घुसेर नेपालको सडक भत्काएका छन् । ठोरी गाउँपालिका २ ठुटेखोलामा निर्माण भएको सडकलाई भारतीय प्रहरीलेले भत्काएको हो । बिहीबार अपरान्ह भारतीयहरु आएर सडक भत्काएका थिए । हुलाकी सडक…