१० पुस २०८२, बिहिबार | December 25, 2025

फर्निचर उद्योग भित्रबाट अवैध काठ बरामद

बुटवल । रुपन्देहीको सुद्धोधन गाउँपालिबाट अवैध सालका काठ बरामद गरिएको छ । ईलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी नायब निरिक्षक जनक थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले शनिबार राती सुद्धोधन वडा न.१ बेलवा स्थित दिपक फर्निचर तथा सहमिलमा लुकाईछिपाई राखिएको अवैध काठ बरामद गरेको हो । प्रहरीका अनुसार ६३ थान सालका चौकस बरामद भएको र बरामद भएको…