११ पुस २०८२, शुक्रबार | December 26, 2025

बागलुङबाट भैरहवा जाँदै गरेको बस पोखरामा दुर्घटना; एकको मृत्यु, तीन घाइते

काठमाडौं। पोखरामा सडकमा गुडीरहेको बस ब्रेक फेल भई दुर्घटना हुँदा एक पैदलयात्रीको मृत्यु भएको छ। बसमा सवार तीन जना घाइते भएका छन्। बागलुङबाट भैरहवातर्फ जाँदै गरेको लु १ ख ८३५६ नम्बरको बस पोखरा महानगरपालिका वडा नम्बर २७ डाँडाकोनाकस्थित सडकमा गुडीरहेको अबस्थामा अचानक ब्रेक फेल हुँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता श्रवणकुमार विकले जानकारी…