काठमाडौँ । नेकपा एकीकृत समाजवादीले आफ्नो राष्ट्रिय महाधिवेशनलाई २०८१ सालमा पुर्याइएकोे छ । मंगलबार बसेको केन्द्रीय सचिवालय बैठकले नयाँ मिति तोक्दै महाधिवेशनलाई २०८१ मा पुर्याइएको हो । बैठकले आगामी २०८१ साल जेठ ३ देखि ७ गतेसम्म राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको सो पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । यसअघि सो…