४ पुस २०८२, शुक्रबार | December 19, 2025

गभर्नर पौडेलको कडा चेतावनी – ‘कोल्याटर बेचेर फाइदा लिनु भ्रष्टाचारको हिस्सा’

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलले कोल्याटरल जालझेलमार्फत व्यक्तिगत फाइदा उठाउने गतिविधिलाई ‘पार्ट अफ करप्सन’ का रूपमा व्याख्या गर्दै कडा चेतावनी दिएका छन् । आइतबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १६औँ वार्षिक साधारण सभामा बोल्दै उनले यस्ता कृत्य सह्य नहुने स्पष्ट पार्दै राष्ट्र बैंकले कठोर कदम चाल्ने बताए । उनका अनुसार, सरकारी…