१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

काठमाडौंको सिनामंगलमा असई बाबुले गरे चार महिने छोराको हत्या

काठमाडौं । काठमाडौंको सिनामंगलमा पारिवारिक विवादकाबीच एक असईले आफ्नै चार महिनाका छोराको हत्या गरेका छन्। डोटी घर भएका २९ वर्षीय प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आइतबार अपरान्ह आफ्ना चार महिनाका छोरा माहिर कार्कीको हत्या गरेको पुष्टि भएको छ। घटना उनीहरू बस्ने डेरा कोठामै भएको हो। छोराको उपचारका विषयमा विवाद उत्पन्न भएपछि झगडा चर्किएको र…