५ माघ २०८२, सोमबार | January 19, 2026

सरकारमा सहभागी हुने, नहुने विषयमा छलफल गर्न रास्वपाको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आज बस्दैछ । सरकारमा जाने, नजाने भनेर छलफल गर्न रास्वपाले साँझ ५ बजे पार्टी कार्यालय बसुन्धरामा बैठक बस्न लागेको हो । बैठकमा सरकारसँग सम्बन्धित विषय र अन्य समसामयिक विषयमा छलफल हुने कार्यसूची रहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रास्वपालाई सरकारमा आउन…