१२ पुस २०८२, शनिबार | December 27, 2025

संघीय संसदका दुई समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गतका दुई संसदीय समितिको बैठक आज (आइतबार) बस्दैछ । राज्य व्यवस्था तथा सुशासन समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले छुट्टाछुट्टै समय तालिकाअनुसार बैठक आयोजना गरेका हुन् । राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा ‘नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको…