२३ श्रावण २०८३, शनिबार | August 9, 2026

संघीय संसदका दुई समितिको बैठक बस्दै



काठमाडौं । संघीय संसद अन्तर्गतका दुई संसदीय समितिको बैठक आज (आइतबार) बस्दैछ । राज्य व्यवस्था तथा सुशासन समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले छुट्टाछुट्टै समय तालिकाअनुसार बैठक आयोजना गरेका हुन् ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा ‘नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक’ सम्बन्धी संशोधन प्रस्ताव दर्ता गराएका सांसदहरूसँग छलफल हुने कार्यसूची तय गरिएको छ ।

यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमै बस्नेछ । बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग स्वास्थ्यसम्बन्धी समसामयिक विषयमा विस्तृत छलफल गर्ने कार्यक्रम रहेको समितिले जनाएको छ ।

प्रकाशित मिति : २२ भदौ २०८२, आइतबार  ७ : ३८ बजे

अमेरिका र इजरायल ‘खाडी राष्ट्रहरूलाई इरानविरुद्ध लगाउन’ खोजिरहेका छन् : राष्ट्रपति पेजेस्कियान

तेहरान । इरानी राष्ट्रपति मसूद पेजेस्कियानले इजरायल र संयुक्त राज्य

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली । कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।

सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले गति लिन्छ : मन्त्री लम्साल

अर्घाखाँची । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आगामी दिनमा सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक

काँकरभिट्टा नाकाबाट व्यापार घाटा ४० प्रतिशतले बढ्यो

झापा । पूर्वी नाका काँकरभिट्टाबाट हुने वैदेशिक व्यापारमा आयातसँगै व्यापार

बुटवल लेडीज जेसीजले विभिन्न सप्ताहव्यापी कार्यक्रमगरी जेसीज सप्ताह-२०२६ मनाउँदै

बुटवल । बुटवल लेडीज जेसीजले विभिन्न सप्ताहव्यापी कार्यक्रम आयोजना गरी