देवदह । नेकपा एमालेका केन्द्रीय सचिव छविलाल विश्वकर्माले वर्तमान राष्ट्रिय समस्याको समाधान नेकपा एमालेले मात्र दिन सक्ने दाबी गरेका छन् । उनले एमालेको बहुमत सरकारबिना देशले राजनीतिक तथा आर्थिक निकास पाउन नसक्ने उल्लेख गर्दै आगामी निर्वाचनमा एमालेका उम्मेदवारलाई विजयी गराउनुपर्नेमा जोड दिए । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत ओमसतिया-१ मा एमालेको प्रचार-प्रसार कार्यालय तथा घरदैलो अभियानको उद्घाटन…