१३ पुस २०८२, आइतबार | December 29, 2025

सत्तामा गए कमिसन, बाहिर रहे चन्दा मागेर पार्टी चलाउने परिपाटीको अन्त्य हुनुपर्छ : विप्लव

नेपालगन्ज । नेकपा विप्लव समुहका महासचिव नेत्र विक्रम चन्द विप्लवले पार्टीहरुलाई चन्दा माग्नबाट मुक्त गर्न जरुरी रहेको बताए । नेपालगन्ज उद्योग बाणिज्य संघले आज नेपालगन्जमा आयोजना गरेको नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीसँग उत्पादनमुलक व्यवसाय विषयक छलफल कार्यक्रममा बोल्दै महासचिव विप्लवले सत्तामा गए कमिसन अनि बाहिर रहे चन्दा मागेर पार्टी चलाउने परिपाटीको अन्त्य हुनुपर्ने बताए…