४ पुस २०८२, शुक्रबार | December 20, 2025

सफ्टवेयर कम्पनीको कम्प्युटर सोर्स कोड चोरी आरोपमा दुई जना पक्राउ

काठमाडौं। कम्प्युटरको स्रोत संकेत (सोर्स कोड) चोरी गरेको आरोपमा नेपाल प्रहरीको साइबर ब्यूरोले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाहीको चन्द्रनगर गाउँपालिका–५ का २६ वर्षीय सुजनकुमार महतो र धादिङको ज्वालामुखी गाउँपालिका–४ का २४ वर्षीय सुमन श्रेष्ठ छन् । प्रहरीका अनुसार उनीहरूले एक सफ्टवेयर कम्पनीको सोर्स कोडमा अनधिकृत रूपमा पहुँच पुर्‍याई चोरी गरेका थिए ।…