चितवन । पहिरोले नारायणगढ-मुग्लिन सकड फेरि अवरुद्ध भएको छ । गएराति ११ बजे पहिरो खसेपछि नारायणगढ-मुग्लिन सकड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ । भरतपुर महानगरपालिका-२९ केराबारीमा ठूलो पहिरो गएको जिल्ला प्रहरी कार्यालयका डीएसपी नरहरि अधिकारीले बताए । यस्तै, भरतपुर महानगरपालिकाकै १७ किलोमा पनि पहिरो गएको उनले बताए । यसैगरी, इच्छाकामना गाउँपालिका-६ मा…