काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले सरकारले आजबाट कार्यान्वयनमा ल्याएको एमडीएमएस प्रणाली राम्रो भएको बताएका छन् । सामाजिक सञ्जालमा सरकारले कार्यान्वयनमा ल्याएको एमडीएमएस प्रणालीको व्यापाक आलोचना भइरहेका बेला बास्कोटाले भने समर्थनमा अभिव्यक्ति दिएका हुन् । ‘मोवाईलको कालो बजारी रोकिने र राजश्व चुहावट बन्द हुने मात्र होईन…