६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

लुम्बिनी प्रदेशमा प्रदेश प्रमुख परिवर्तन हुन सक्ने विपक्षीले गरे संकेत

बुटवल । लुम्बिनी प्रदेशसभामा विपक्षी गठबन्धनका नेताहरुले प्रदेश प्रमुख परिवर्तन हुन सक्ने संकेत गरेका छन् । अध्यादेशबाट बजेट सार्वजानिक भएको सम्बन्धमा आज विपक्षी गठबन्धनले पत्रकार सम्मेलन गर्दै प्रदेश प्रमुख फेरेर अल्पमतामा परेको सरकारलाई बहिर्गमन गराउने संकेत गरे । उनीहरुले प्रदेश प्रमुख सरकारको दुधको साँक्षी बिरालो बन्ने काम मात्र गरेको उल्लेख गर्दै संसदमा प्रक्रिया जारी रहेको…