बुटवल । रुपन्देहीको बुटवल स्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका कर्मचारीले एक सेवाग्राही किशोरीमाथि यौन दुर्व्यवहार गरेका छन् । अस्पतालको एक्स-रे विभागमा कार्यरत कर्मचारीले सेवाग्राही किशोरीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ती कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्ने कर्मचारीमा अस्पतालमा एक्स-रे विभागमा काम गर्ने कर्मचारी ३१ वर्षीय सुवास गौतम रहेका छन् । एक्स-रे विभागमा काम…